3/4/26, 7:22 PM इरान आक्रमण: प्रभाव र चुनौती | Nagarik News २० फा ु न २०८२ बुधबार १९:२१ अपराह्न २०° काठमाडौं Subscribe आजको प का अिहले चचामा #T-20 World Cup 2026 #िनवाचन #चुनावी चचा १ राजनीित समाज अथ खेल िशक्षा ास्थ्य कला/सािहत्य काटुन िवचार इरान आक्रमण: प्रभाव र चुनौती डा.िव ु राज उप्रेती काठमाडौँ , २० फा ु न २०८२ , ७ िमनेट पाठ २०२६ फे ु अरी २८ को राितदेख मध्यपूवको राजनीितक र सुरक्षा परदृश्यमा एउटा अत्यन्तै जिटल मोड आएको छ। संयुक्त राज्य अमे रका र इजरायलले संयुक्त सैन्य अिभयानअन्तगत ‘अपरेसन एिपक ु री’ र ‘अपरेसन लायन्स रोअर’ नामक हवाई तथा िमसाइल आक्रमण गरेपिछ यो क्षेत्र चरम तनावग्रस्त बनेको छ। अमे रका र इजरायलले योजनाबद्ध रूपमा इरानका मुख्य सैन्य, रक्षा र प्रशासिनक संरचनाहरूलाई लिक्षत गरी ठुलो मात्रामा आक्रमण गरेका छन्। यस आक्रमणबाट इरानका सवच्च नेता आयातो ाह अली खामेनी, उनका छोरी–ाइँ, रक्षा मन्त्री अिजज नािसर जादेह, सवच्च नेताका सैन्य प्रमुख मोहम्मद िसराजी, सुरक्षा परषद्का प्रमुख तथा खामेनीका वरष्ठ सुरक्षा स ाहकार अिल सामखानी, हातहितयार िनमाणमा सिक्रय ‘इरान अगनाइजेसन अफ िडफेन्स इनोभेसन एन्ड रसच’का प्रमुख हुसेन हमािलयान, ‘इ ािमक रभोलुसनरी गाड कप्र्स’का प्रमुख मोहम्मद पाकापुर र वरष्ठ जासुसी अिधकारी सलाख असादीलगायत दजनौं वरष्ठ अिधकारीहरू मारएको दाबी गरएको छ। यो आक्रमणबाट टेिलफोन नेटवक, सरकारी भवन, सुरक्षा संरचना र तेहरान सहरमा ठुलो क्षित पुगेको छ, जसका कारण संसारभरको ध्यान पुनः मध्यपूवमा उत्पन्न यो तीव्र र ऐितहािसक घटनाक्रमतफ मोिडएको छ। अमे रका र इजरायलले यो आक्रमणलाई ‘सुरक्षा खतरा न्यूनीकरण’ र ‘क्षेत्रीय स्थरता’ कायम गन उ े श्यले गरएको बताएका छन्, तर यसले सुरक्षा खतरा घटाउनुको स ा मध्यपूवमा झन् गिहरो असुरक्षा र तनाव बढाएको छ। इरानले यसलाई आफ्नो सावभौिमकता र सुरक्षा उ ं घनका रूपमा िलँदै तुरुन्तै िमसाइल तथा मानवरिहत डोनमाफत कतार, बहराइन, युएई, कु वेत, साउदी अरेिबया र जोडनलगायतका िविभन्न क्षेत्रमा रहेका सुरक्षा गठबन्धनका अ ा र रणनीितक स्थानहरूमा प्रत्याक्रमण सुरु गरेको छ। यसले मध्यपूवका धेरै देश यो लडाइँमा प्रत्यक्ष रूपमा जोिडन पुगेका छन्। खाडी सहयोग परषद्का सदस्य राष्टहरू र जोडनले इरानद्वारा गरएको यस्तो आक्रमणको कडा िन ा गद यसलाई रािष्टय सावभौिमकता र अन्तरािष्टय कानुनको उ ं घन भनेका छन्। उनीहरूले आफ्नो आत्मरक्षाको अिधकार सुरिक्षत रहेको समेत बताएका छन्, जसले यो क्षेत्रमा व्यापक द्वन्द्व फै िलने जोखम बढाएको देखन्छ। कतारजस्ता के ही देशहरूले आवश्यक परे समानुपाितक प्रितकार गन समेत चेतावनी िदइरहेका छन्। मध्यपूवमा बढेको यो आक्रमण र प्रत्याक्रमणले सैन्य मोचामा मात्र नभई समग्र आिथक तथा सामािजक क्षेत्रमा समेत ठुलो अस्थरता िनम्त्याउने देखएको छ। https://nagariknews.nagariknetwork.com/opinion/iran-attack-impact-and-challenges-br-62-68.html 1/4 3/4/26, 7:22 PM इरान आक्रमण: प्रभाव र चुनौती | Nagarik News उदाहरणका लािग िवश्व बजारमा तेल र ऊजाको मूल्यमा ठूलो उतारचढाव आउने तथा अन्तरािष्टय जलमाग एवं हवाई मागमा प्रत्यक्ष प्रभाव पन िनि त छ। यस्तो अवस्थामा सैन्य बलभ ा पिन संवाद र संयमलाई प्राथिमकता िदएर कू टनीितक माध्यमबाट समाधान खो आवश्यक छ। धेरै देशका राजनीितक नेतृत्वले तनाव न्यूनीकरणको आान गरेका छन् िकनभने यो जिटल द्वन्द्वलाई िनयन्त्रण गन सिकएन भने यसले क्षेत्रीय र अन्तरािष्टय स्तरमै अपूरणीय क्षित पु याउने संके त देखएको छ। इरान र अमे रकािबचको यो सम्बन्ध आधुिनक मध्यपूवको सबैभ ा जिटल र लामो तनावमध्ये एक हो, जसको पछािड क्षेत्रीय राजनीितक िनयन्त्रण, रणनीितक ाथ, क्षेत्रीय प्रभुत्वको प्रितस्पधा र धमिनरपेक्ष एवं धािमक राष्टवादिबचको िभन्नताजस्ता कारणहरू रहेका छन्। ऐितहािसक रूपमा हेदा सन् १९५० को दशकदेख नै इरान र अमे रकािबचको सम्बन्ध अिवश्वास, हस्तक्षेप र शक्त संघषले प्रभािवत हुँदै आएको छ । सुरुमा यी दुई देशिबच कू टनीितक सम्बन्ध सामान्य भए पिन सन् १९५१ मा इरानी प्रधानमन्त्री मोहम्मद मोसादेघले तेल उ ोग रािष्टयकरण गरेपिछ अमे रका असन्तुष्ट बन्यो। सन् १९५३ मा अमे रकी गुप्तचर संस्था सेन्टल इन्टेिलजेन्स एजेन्सी र बेलायती एमआई–६ को सिक्रयतामा ‘कु ’ गराई प्रधानमन्त्री मोसादेघलाई हटाएर शाह मोहम्मद रेजा पहलभीलाई स ामा स्थािपत गरयो। यस घटनापिछ इरानी जनतामा अमे रकाप्रित गिहरो अिवश्वास ब ो र त्यही बेलादेख यी दुई देशिबच तनावको सुरुवात भयो। आयातो ाह रुहो ाह खामेनी सन् १९७९ फे ु अरी १ मा १५ वषको िनवासनपिछ इरान फिकएका िथए। त्यसपिछ भएको ‘इरानी क्रान्त’ले इ ािमक गणतन्त्र स्थापना गरेसँगै अमे रका समिथत शाह देशबाट भाग्न बाध्य भए र इरानमा अमे रकी प्रभुत्वको अन्त्य भयो। सन् १९७९ अिप्रल १ मा भएको जनमत संग्रहले इरानलाई आिधकारक रूपमा इ ािमक गणतन्त्र बनाएपिछ खामेनी देशको सवच्च नेता बने। सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा अमे रकाले इराकलाई समथन गरेपिछ यी दुई देशिबचको तनाव अझै चुिलयो। फे र सन् २००० को दशकमा इरानको परमाणु कायक्रमलाई िलएर अमे रका र पि मी देशहरूले कडा प्रितबन्धहरू लगाए। सन् २०१५ मा ‘ ाइन्ट क हेन्सभ ान अफ एक्सन’ (परमाणु सम्झौता) माफत यी दुई देशिबच के ही हदसम्म सम्बन्ध र सहकायमा सुधार हुने संके त देखए पिन सन् २०१८ मा अमे रका उक्त सम्झौताबाट बािहरएपिछ पुनः तनाव उत्कषमा पु ो। त्यो बेलादेख हालसम्म दुवै देशिबच प्रत्यक्ष युद्ध नभए तापिन प्रितबन्ध, साइबर आक्रमण, प्रोक्सी वार (प्रत्यक्ष नभई अन्य समूहमाफत गरने युद्ध) र मध्यपूवमा सैन्य टकरावका घटनाहरू भइरहेका िथए तर अिहले आएर दुई देशिबच प्रत्यक्ष युद्ध नै सुरु भएको छ। यसरी हेदा इरान–अमे रका सम्बन्ध िवगत सात दशकदेख अिवश्वास, हस्तक्षेप र शक्त सन्तुलनको प्रितस्पधाले भरएको एउटा जिटल सम्बन्धका रूपमा िवकिसत भएको देखन्छ। इरान र इजरायलिबचको वैमनस्य पिन िनकै गिहरो छ। इरानले ाले ाइन मु ाका कारण इजरायलको अस्तत्वलाई अ ीकार गद आएको छ भने लेबनानमा िहजबु ाह र गाजामा हमासजस्ता समूहलाई समथन गरेर इजरायल र अमे रकालाई चुनौती िदँदै आएको छ। पिछ ो समय इरानको परमाणु कायक्रममािथ इजरायली र अमे रकी शंका, प्रोक्सी िमिलिसयामाफत इरानको प्रभाव िवस्तार र प्रत्यक्ष सैन्य संलग्नता नै यो आक्रमणको प्रमुख कारण बनेको छ। माच १ को प्रार क रपोटअनुसार यस युद्धमा क ीमा दुई सय एक जनाको मृत्यु र सात सया ७७ भ ा बढी घाइते भएका छन्। सैन्य शक्तहरू प्रत्यक्ष िभडन्तमा उित्रँदा नागरक मृत्यु, घाइते र ठुलो मात्रामा आन्तरक िवस्थापन हुने मात्र नभई अस्पताल र िव ालयजस्ता पूवाधारहरू नष्ट हुँदा ग ीर मानवीय संकट उत्पन्न हुन्छ। शरणाथको संख्या वृद्ध भई िछमेकी देशहरूमा सामािजक–आिथक दबाब बढ्छ। 2/4 https://nagariknews.nagariknetwork.com/opinion/iran-attack-impact-and-challenges-br-62-68.html 3/4/26, 7:22 PM इरान आक्रमण: प्रभाव र चुनौती | Nagarik News मध्यपूव िवश्वको प्रमुख तेल आपूित क्षेत्र भएकाले द्वन्द्व बढ्दा ‘ े ट अफ होमुज’ जस्ता जलमाग अवरुद्ध भई पेटोिलयम मूल्य आकािसन सक्छ। यसले नेपालजस्तो आयातमा िनभर देशमा महँगी, मु ा ीित र आिथक भार थिपनेछ। कू टनीितक ु वीकरणले िवश्व दुई भागमा बाँिडने र समस्या झन् बल्झने देखन्छ। दीघकालमा इरान कमजोर भएमा इजरायल–अमे रका गठबन्धन बिलयो हुनेछ भने इरानले आफ्नो प्रभाव कायम राखेमा पि मा शक्त घट्नेछ। यसले मध्यपूवमा नयाँ शक्त समीकरण ज ाउनेछ र रक्षा बजेट तथा परमाणु हितयारको प्रितस्पधा बढेर दीघकालीन अस्थरता पैदा हुने जोखम रहन्छ। अन्य महाशक्त राष्टहरूले कु नै पक्षलाई प्रत्यक्ष समथन गरेमा यो युद्ध ते ो िवश्वयुद्धको आधारसमेत बन्न सक्छ। नेपाल र दिक्षण एिसयामा यस युद्धको िनकै ठूलो प्रभाव पनछ। िवशेष गरी खाडी क्षेत्रमा रहेका करब १८ लाख नेपाली श्रिमकहरूको सुरक्षा जोखममा पनछ भने वैदेिशक रोजगारी संकु िचत भई रेिम ान्स घट्ने र आयात खच बढ्नेछ। त्यसैले नेपालले सन्तुिलत र असंलग्न कू टनीित अपनाउँदै कु नै पिन पक्षमा नलाग्ने नीित िलनुपछ। सरकारले प्रवासी नेपालीहरूको सुरक्षाका लािग दूतावासहरूमाफत आक क उद्धार योजना, िडिजटल त ांक अ ाविधक र हेल्पलाइनको व्यवस्था गनुपछ। साथै, ऊजा सुरक्षाका लािग पेटोिलयममा िनभरता घटाउँदै जलिवद्युत् र वैकल्पक ऊजाको िवस्तारमा जोड िदनु आवश्यक छ। खा ान्न, औषिध र इन्धनजस्ता अत्यावश्यक वस्तुको क ीमा तीनदेख ६ मिहनाका लािग भ ारण गन नीित बनाउनुपछ। अन्त्यमा नेपालले ‘पख र हेर’को नीित मात्र निलएर पूवतयारी र रणनीितक योजनामाफत यो अन्तरािष्टय संकटको प्रभावलाई कम गन सिक्रय कदम चाल्नु नै अिहलेको बुद्धमानी हुनेछ। प्रकािशत: २० फा ु न २०८२ ०९:३२ बुधबार अन्य प्रकाशन Subscribe उपयोगी िलंकहरु हा ो बारेमा िव ापन आजको पित्रका सम्पक गनुहोस् 3/4 https://nagariknews.nagariknetwork.com/opinion/iran-attack-impact-and-challenges-br-62-68.html
Wednesday, September 2, 2026
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment